नेपालबाट ८० को दशकमा चोरी भइ अमेरीका पुगेका मुर्ती फिर्ता गर्ने सहमति (भिडियो)
७ मार्च २०१८, अमेरीका- नेपालबाट बिभिन्न समयमा पुरातात्विक महत्वका मुर्तीहरु चोरिने गरेको हामीले सुन्दै आइरहेका छौं । यसैगरी सन् १९८० तिर चोरी भइ अमेरीकाको एक संग्राहालय मा पुगेको दुइ मुर्तीहरु फिर्ता गर्ने सहमति हालसालै भएको छ । बिस्तृत विवरणका लागी हेर्नुहोस भिडियो ।
Leave a Reply