शुष्मा-सुगमको दुबई यात्रा
२ अगष्ट २०१५, अबुधावि- नेपालकी हट नायिका शुष्मा कार्की तथा नेपाली पप संगीतका तारा सुगम पोख्रेललगायतका नेपाली कलाकारहरुको साथमा ३१ जुलाई मा फिस्टेल कन्सर्ट सम्पन्न भएको ।
कार्यक्रमकी प्रमुख अाकर्षण रहेकी ‘हट’ नेपाली नायिका शुष्माले दुबईको तातो मौसमलाई अझ तताएकी थिइन । उनको ‘हट’ ड्रेसअपमा भएको ‘सेक्सी’ नृत्य हेर्न दुबइका नेपाली युवाहरु मन्त्रमग्न भएका थिए । सदाबहार गायक सुगमले दशैतिहार, फेरी त्यो दिन लगायतका गीतहरु गाएका थिए । हास्तकलाकार निरु खड्काको समसामयिक ब्यग्यपनि निकै रोचक रहेको थियो । यसैगरी डान्सर तथा मोडल आस्मा पाण्डेले मिक्स गीतमा नृत्य गरेर दर्शकहरु नचाएकि थिइन।
Leave a Reply