चितवन लगायतका ठाँउमा पुन: झट्का
चितवन सँगै देशका विभिन्न स्थानमा फेरी भुकम्पको झट्का महशुस भएको छ ।७ बजेरा २८ मिनेट जादा सो धक्काको महशुस गरिएको थियो ।
पुरा विवरण :-
आज बिहान धादिङ जिल्लालाई केन्द्रविन्दु बनाएर ५.५ रेक्टर स्केलको पराकम्प महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर २९ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको पराकम्प गएको हो ।
यही वैशाख १२ गतेदेखि हालसम्म चार रेक्टर स्केलभन्दामाथिका २२२ वटा भूकम्पको पराकम्प गएको केन्द्रले जनाएको छ ।
Leave a Reply