हराइरहेको अमेरीकि हेलिकप्टर देखियो- प्रहरी

Osprey_helicopter_748162749३० वैशाख २०७२, दोलखा – हराइरहेको अमेरिकी सेनाको हेलिकप्टर  देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक अजय केसीले बताएअनुसार मंलबार दिउँसोदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकप्टर मंगलबारै राति दोलखाको सुनखानी गाविसमा देखिएको हो ।

देखिएको उक्त स्थनमा बाक्लो तुवालो लागेको र टेलिफोन सम्पर्क समेत बिच्छेद भएको कारण हेलोकप्टरमा भएकाहरुसँग सम्पर्क हुन नसकिरहेको प्रहरीले जनाएको छ । दोलखामा उद्धारका लागि खटिएको अमेरिकी सेनाको हेलिकप्टर मंलबार विहान ९ बजेर १७ मिनेटमा काठमाडौंबाट उडेको थियो ।

Leave a Reply