राजकुमार ह्यारीलाइ न्यु जील्याण्डमा “मवोरी वेलकम”

Britain's Prince Harry receives a hongi (traditional Maori greeting) from a Maori warrior during his official welcome at the Government House in Wellington, May 9, 2015. Harry is starting a week-long tour of New Zealand.    REUTERS/Anthony Phelps      TPX IMAGES OF THE DAY

९ मे २०१५, एडेलेड- अष्ट्रेलियन आर्मीसँगको १ महिने तालिम सकिएपछी बेलायतका राजकुमार ह्यारी न्यु जील्याणडको १ हप्ताको भ्रमणमा रहेका छन ।

भ्रमणको पहिलो दिनमा विलिङटनमा न्यु जील्याण्डका पधानमन्त्री जोन कि ले स्वागत गरेका थिए । उनले ट्वीटरमा लेखेका थिए, राजकुमार ह्यारीलाए न्यु जील्याण्डमा स्वागत गर्न पाएकोमा गर्व लागेको छ ।

माहोरी नेतासँग नाकमा नाक जोडाएर अतिथीको स्वागत गर्ने कार्यक्रममा सहभागी भए जसलाइ “पौहरी” भनिन्छ ।  यसो गर्दा अतिथीको यात्रा आरामदायी रह्यो कि रहेन भनेर चुनौती दिने गरिन्छ ।

Leave a Reply