त्रिविको केन्द्रीय कार्यालयनै ध्वस्त

गत बैसाख १२ गते आएको भुकम्पका कारण देशभरका कयौं शैक्षिक संस्था प्रभाबित भएपछी यसले शैक्षिक क्षेत्रमा प्रत्यक्ष असर पुर्‍याएको छ ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय नै ध्वस्त हुदा करिब डेढ अर्ब बराबरको क्षति भएको छ भने पठन–पाठनसमेत अवरुद्ध भएको छ ।

Leave a Reply