८ वर्षपछि विश्वभर इन्टरनेट सदाका लागि बन्द हुनसक्ने
यसको मुख्य कारणहरू भनेको छिटो डाउनलोडको माग र हाम्रो सुपर कम्प्यूटरको इन्टरनेटमा पर्ने दबाव हो। ल्यापटप, स्मार्ट फोन तथा ट्याब्लेटहरुसम्म डेटा लैजाने अप्टिकल फाइबरहरुको काम गर्ने क्षमता चाँडै सिमित हुनसक्ने र इन्टरनेट सेवा ठप्प हुन सक्ने चेतावनी इन्जिनियरहरु र टेलिकम कम्पनीहरुले दिईसकेका छन्।
Leave a Reply