भारतिय नपुसक मिडिया लखेट्न टुइट अभियान

नेपालमा सामाजिक सञ्जाल वेबसाईटहरुको बढ्दो प्रयोग सँगै यसको प्रभाव पनि देखीन थालेको छ । विनासकारी महाभुकम्पको सिलसिलामा मिडिया कभरेज गर्न आएका भारतिय मिडिया पर्सनहरुलाई ट्वीटरबाटै लखेट्ने अभियान शुरु भइरहेको छ । कुनै बेला नेपालको ठुलै मिडिया हाउसबाट “जावो दशहजार प्रयोगकर्ता” भएको भनिएको नेपाली ट्वीटरमा समुहले आज #GoHomeIndianMediaह्यासट्याग प्रयोग गरी ५६ हजार भन्दा बढी ट्वीट गरेर ट्वीटरमा “तहल्का” मच्चाएका छन । नेपाली ट्वीटेले भारतिय पत्रकारहरुलाई घर जाउ भन्दा उनिहरु फर्किएका हुन नहुन तर भारतमै रहेका अनलाईनहरुलाई यसलाई गम्भीरतापुर्वक लिएका छन । हेरै उनिहरुले के लेखे ।

Leave a Reply