विदेशबाट सहयोगीहरु आउने क्रम जारि

volunteerभूकम्पग्रस्त नेपालमा सहयोगका लागि UAE सरकारले आफ्ना बिशेष तालिमप्राप्त कुकुरहरुक साथ् प्रहरीको बिशेष टोलीलाई चाडै नेपालतर्फ़ पठाउदै छ । सहयोगका हातहरु थपिदै छन् । अस्ट्रेलियाबाट पनि नेपाली डाक्टर तथा नर्सहरुको टोलि नेपाल आउदै छ यथासक्य चाडो । नेपाली नर्स तथा मिड-वाइफ समाजकी डोल्कर लामाले बताइन ।

Leave a Reply