भूकम्पमा मर्नेको संख्या १,००० नाघ्यो, संख्या बढ्दो

marneशनिबार दिउँसो गएको शक्तिशाली भूकम्पका कारण देशभरि केही बेर अघिसम्म ९ सय ७० जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ताले बताएको बीबीसीले जनाएको  छ । काठमाण्डौं उपत्यकामा ‍५ सय बढी को ज्यान गएको बताइएको छ।

Leave a Reply