नेपाल सरकारले भयानक भुकम्पपछि देशमा राष्ट्रिय संकटको घोषणा गरेको छ
पोखरा र काठमाडौँको मध्यभागमा केन्द्रित रहेर नेपालमा गएको भूकम्पले हालसम्मको तथ्यांक अनुसार १,१३० जनाको ज्यान लिसकेको छ भने यो संख्या निक्कैले बढ्ने अनुमान गरिएको छ । भूकम्पको धक्का भारतको राजधानी नया देल्ली र बंगलादेशको राजधानी ढाकामा पनि महसुश गरिएको थियो ।
उक्त भुकम्पपछि नेपाल सरकारले रास्ट्रिय बिपत्ति घोषणा गरेको छ । प्रहरीले करिब १,१३० जनाको ज्यान गएको यकिन गरिसकेको छ जसमा ६३४ जनाको ज्यान उपत्यकाभित्रमात्र बाट गएको नेपाल प्रहरीका प्रबक्ताले Reuter News Agency लाइ बताइएका छन । मर्नेहरुको संख्या निक्कैले बढ्न सक्ने अनुमान गरिएको छ ।
Leave a Reply