नयाँ संविधानमा ‘धर्म निरपेक्ष’ शब्द हुँदैनः ओली

kpएमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा ‘धर्म निरपेक्ष’ शब्द उल्लेख नहुने बताएका छन् ।

भारतीय योग गुरु रामदेवको काठमाडौंमा भएको ‘योग शिविर’मा शनिबार बिहान प्रमुख अतिथिकारुपमा उपस्थित ओलीले अन्तरिम संविधानसमा ‘सेक्युलर’ शब्दको गलत अनुवाद भएको बताए ।

ओलीले नेपाल धर्म निरपेक्ष वा कुनै एक धर्म सापेक्ष मुलुक नहुने बताए ।

Leave a Reply