भारत जादै पुर्ब-राजारानी
काठमा
डौं, चैत्र २३ । पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह यही चैत्र २७ गते भारत जाने भएका छन् । दुबैजनाको स्वास्थ्य परीक्षणका लागि पूर्वराजदम्पती नयाँ दिल्ली जान लागेका हुन् ।
पूर्वराजदम्पतीको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पूर्वयुवराज्ञी हिमानी यसअघि नै भारत गइसकेकी छन् ।
Leave a Reply