जहाँ दाजुहरुको विर्य खानुपर्छ, श्रीमती महिनावारी हुँदा नाकबाट रगत निकाल्नुपर्छ
विश्वमा केही यस्ता परम्परागत मूल्य, मान्यता तथा अन्धविश्वास छन् जसलाई केही आदिवासीहरुले
यद्यपि अँगालिरहेका छन् तर अरु सर्वसाधारणलाई भने यो पत्याउनै गाह्रो पर्छ ।
पपुवा न्युगिनीको साम्बिया आदिवासी समूदायमा पनि यस्तै अनौठो तथा अपत्यारिलो लाग्ने प्रथा कायम छ ।
यो आदिवासी समुदायलाई विर्य पिउने जाति पनि भनिन्छ । यस आदिवासी समुदायमा केटाहरुमा पुरुषत्व स्थापित गर्नका लागि अनौठो काम गरिन्छ ।
सात वर्षको उमेरमै बालकहरुलाई महिला तथा बालिकाहरुबाट टाढै राखिन्छ । गाउँभरका केटाहरु एकैठाउँमा दश वर्षसम्म बस्छन् । ती १० वर्षमा उनीहरुको छाला सियोले रोपिन्छ । यसरी रोप्नुको मुख्य कारण भनेको उनीहरुले ७ वर्षको उमेरसम्म महिला तथा केटीको संगत गर्दा वा बस्दा जिउमा सरेको प्रदुषण, फोहोर तथा खराबी हटाउनु हो ।

Leave a Reply