एउटालाई मर्न खोज्दा, अर्कै मारिएको १२ बर्ष अघिको रहस्य सर्व्जनिक
घटनाको १२ वर्षपछाडि प्रहरीले हत्याकाण्डको अनुसन्धानमा सफलता पाएको हो। उच्च प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरू सोही घरको माथिल्लो तलामा बस्नेलाई मार्न गए पनि इन्जिनियर दम्पती मारिएको दाबी गरेको छ।
सो घरको माथिल्लो तलामा गीता खड्का बस्थिन्। बैदेसिक रोजगारसम्बन्धी काम गर्ने उनी घटनापछि मुलुकबाहिर छिन्। प्रहरीका अनुसार खड्का उनी पासपोर्टमा तस्बिर फेरेर मानिसलाई विदेश पठाउने काममा संलग्न थिइन्।
Leave a Reply