विविध कार्यक्रमका साथ ‘अष्ट्रेलिया डे’ मनांइदै २६ जनवरी २०१५, एडेलेड- एडेलेडमा विविध कार्यक्रमका साथ भव्य रुपमा ‘अष्ट्रेलिया डे’ मनाइंदै छ ।यसैबिचमा नेपाली समुदायले पनि ‘अष्ट्रेलिया डे परेड ‘मा सहभागीता जनाएको छ । नेपाली समुदायले सहभागीताका केही तस्बिरहरु यहा हेर्न सकिन्छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook Like Loading...
Leave a Reply