प्रवास

दक्षिण अस्ट्रेलियामा नेपाली राहधानी शिविर आउदै

शिविर २०२६ को फेब्रुवरी ८ देखी १३ तारिखसम्म आउन लागेको संघले बताएको छ । शिविर नर्थफिल्ड सवहर्वमा रहेको ३२५ ह्यामप्सटेड रोड (325 Hampstead Road, Northfield SA 5085) मा आयोजना हुने बताईएको छ । [...]

एनआरएनए अस्ट्रेलिया कसको बिर्ता? हुनुपर्दैन अस्विकृत सदस्यको पैसा फिर्ता?

'लातौंका भूत बातोंसे नहि मान्ता' भन्ने उखानको मर्मअनुरुप पुर्व अध्यक्षसमेत रहेका केशव कडेंलले तीन दिनभित्र अजिवन सदस्यलाई मतदानको अधिकार नदिलाए कानुनी कठघरामा उभ्याउने चुनौती दिएपछी नेतृत्व आफ्नो उक्त चेस्टाबाट पछी हट्दै दिईएको समयसीमाभित्रै एक विज्ञाप्ति निकाली आजिवन सदस्यहरुलाई समेट्ने गरिएको बताएको थियो ।  [...]