प्रवास

तास्मानियाले पनि तय गर्यो नेपाल फेस्टिवलको मिति

अस्ट्रेलियन व्युरो अफ स्टाटिस्टिकका अनुसार होवर्टमा बोलिने भाषामा नेपाली तेस्रो ठुलो भाषा हो । तास्मानियाका सक्रिय पत्रकार खगेन्द्र सत्यालका अनुसार तास्मानियामा १४ हजारको हाराहारीमा नेपाली रहेका छन ।  [...]

सरकारको अध्यादेशको ‘प्रवासी नेपाली सम्बन्धी प्रावधानको सर्बत्र विरोध

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, प्रवक्ता बबिन मिश्र र महासचिव सन्तोष कुँवर समेतले हस्ताक्षर गरेको बिज्ञाप्तिमा भनिएको छ 'नेपालको संविधान २०७२ ले ग्यारेन्टी गरेको गैर आवासीय नेपालीहरुले राजनितिकबाहेकको सबै अधिकार प्रयोग गर्न सक्ने' भावनाको अध्यादेशले अवमुल्यन गरेको र सो भावनासँग बाझिएकाले उक्त कुरालाई बर्तमान सरकारले सच्याउने कुरामा एनआरएनए आशावादी रहेको बताइएको छ ।  [...]

नेपाल फेस्टिवल संचार समिति बैठक सम्पन्न, प्रगतिबारे ब्रिफिङ

बाँनियाले खाद्यका १० वटा स्टलहरु राख्ने भनेकामा सबै स्टलका बुकिङहरु स्वतस्फुर्त रुपमा बुकिङ भइसकेको जानकारी दिए । यसैगरि सचिब गणेश पराजुलीले 'नेपाल हाउस'मा बिगतका बर्षहरुमा भन्दा केही नयाँ सामाग्रीहरुको समाबेस गर्ने अवधारणा अनुरुप आफुहरुले काम गरिरहेको र निश्चित हुनासाथ सञ्चारकर्मीहरुलाई जानकारी गराउने बताए । [...]