रास्वपले वर्तमानमा नेपालको परिवर्तनको नेतृत्व गरिरहेको छ भविष्यमा यसलाई अझ प्रभावकारी ढङ्गले अगाडी लैजान प्रवासमा रहेका मानिसहरुको भूमिका समेत अहम रहने हुनाले साउथ अस्ट्रेलियामा रहेका समान सोचका मानिहरुलाई जोड्न यो कार्यक्रमको आयोजना गरिएको हो। [...]