गत साता दक्षिण अस्ट्रेलियाका प्रमियर पिटर मालिनास्कसले दुइ वा सो भन्दा बढी सुत्ने कोठा हुने घरहरुमा कमसेकम दुईबाटा ठूला एसयुभी कारहरुलाई राख्न सकिने ग्यारेज हुनैपर्ने नियम ल्याउन लागेको बताए । [...]
घरको सिसिटिभी फुटेजमा घटनास्थल नजिकै सेतो रङ्गको एउटा कार देखिएपछी बन्दुक धारीहरु सोही कारमा आएको हुनसक्ने कुरालाई केन्द्रमा राखेर दक्षिण अस्ट्रेलियाको प्रहरीले हाल अनुसन्धान गरिरहेको बताएको छ । [...]