एनडिआइएस व्यावसाय: सम्भावना र चुनौती
२९ मे २०२५ मा अस्ट्रेलियाको एउटा निकै ठुलो मानिएको 'स्पेसलिस्ट डिसेबिलिटी एकोमोडेशन (SDA)' सेवा प्रादायकलाई एनडिआइएसले अस्ट्रेलियामा अपाङ्गताको क्षेत्रमा सेवा प्रदान गर्न सधैंका लागी निषेध मात्र गरेन, यसका निर्देशकलाई समेत भविष्यमा कहिलेपनि यस क्षेत्रमा काम गर्न नपाउने गरि निषेघ गरिदियो । [...]