भूकम्प पीडितलाई आएको त्रिपाल सभासद्लाइ बाडियो

Screenshot_2015-05-13-17-51-06३० बैसाख २०७२, काठमाण्डौ- सरकारले भुकम्पपीडितका लागी बिदेशबाट आएको त्रिपालहरु सभासदहरुलाइ बाडेको छ । कमल थापाले फेसबुकमार्फ उक्त कुरा बताउदै राप्रपा नेपालले भने यसरी बाडेको त्रिपाल लिन अस्विकार गरेको जनाएका छन । केहीदिनअघिमात्र प्रधनमन्त्री शुशिल कोइरालाले बिबिसि नेपाली सेवाको कार्यक्रम साझा सवालमार्फत भुकम्पपीडितलाइ आएको राहतका राम्रा सामान अरुले लिएर पीडितसम्म नराम्रा कुरा पुग्नेबारे सरकार सचेत रहेको बताएका थिए ।

Leave a Reply