मतदातालाई वेभ एसएमएस, सुचना चुहावटको आशंका

शनिवार अनलाईन भोटिङमार्फत गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको चुनाब भइरहदा मद्यान्नतिर मतदाताहरुलाई ज्ञानेन्द्र रेग्मी समुहका मतदाताहरुलाई भोट हाल्न अनुरोघ गर्दै वेभ एसएमएस बहिरिएपछी यसपालीपनि सुचना चुहावट भएको आशका गरिएको छ । एसएमएस आउनेवित्तिकै राष्ट्रिय समन्वय समिति अध्यक्षका उम्मेद्वार डा. ज्ञानेन्द्र रेग्मीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई बद्नाम गरि फाइदा लिन आफ्नो प्रतिद्वन्दी समुहले त्यसो गरेको हुनसक्ने जानकारी गराएका छन । शुरुमा आफुलाई बद्नाम गराउन कसैले त्यसो गरेको हुनसक्ने बताएका रेग्मीले करिब आधा घन्टापढी आफ्नो अघिल्लो स्टाटस सेयर गर्दै आफ्नो भोट कम गराउन प्रदिद्वन्दीहरुले यस्तो गरेको हुनसक्ने वताएका हुन ।

आम मदताताले भने जसले गरेको भएको पनि निश्पक्ष छानबिन गरि दोषीउपर कारबाही हुनुपर्ने माग गरेका छन ।

228193829_10158323836828097_519055604636267395_n

Advertisements

Leave a Reply