अष्ट्रेलियाको राजधानीमा कोरोनाका शून्य बिरामी

अष्ट्रेलियाको राजधानी अष्ट्रेलियन क्यापिटल टेरिटरीमा कोरोनाका बिरामीको संख्या शून्यमा झरेको छ। अष्ट्रेलियन क्यापिटल टेरिटरीमा जम्मा १०६ जनामा कोरोना संक्रमण देखिएकोमा १०३ जना निको भएका छन भने ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

अष्ट्रेलियाभरिनै कोरोनाका बिरामी बढ्ने क्रम घट्दै गएको छ । कोरोनाका बिरामी घट्न थालेपछी अष्ट्रेलियन सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेको छ ।

Leave a Reply