कंगारु आइल्याण्डमा बुस फायर, नियन्त्रण बाहिर

कंगारु आइल्यान्डको न्यु ल्याण्ड एरियामा बुस फायर भएको छ । बुस फायर ह्यारियट रोडमा रहेको र भिभोन हाइवेको १५ किमि उत्तरमा रहेको पुर्व पश्चिम राजमार्गतर्फ बढिरहेको बताइएको छ । हालसम्म फायरले ४१ हेक्टरको घाँस सखाप बनाइसकेको छ । 

पानी फाल्ने हवाइजहाज र २१ एकाई अग्नि नियन्त्रकहरुले आगोलाई नियन्त्रणमा लिने प्रयास गरिरहेपनि उनीहरु सफल हुन सकेका छैनन् । उक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ । 

Advertisements
Advertisements

Leave a Reply