सिड्नीमा चार सवारी ठोक्किँदा एक बालकको मृत्यु, एक बालक सहित ५ घाइते

सिड्नी- सिड्नीको M5 हाइवेमा बुधवार बिहान चार सवारी साधन एक आपसमा ठोक्किँदा एक बालकको मृत्यु हुनुका साथै अर्का एकजना घाइते भएका छन । चारै सवारी साधनका चालकलाई उपचार र आवश्यक चेक-जाँचका लागी अस्पताल लगिएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । M5 हाइवेको रिभरवुडबाट सिड्नी आउनेतर्फको लेन बन्द गरिएको छ ।

Advertisements
Advertisements

Leave a Reply