‘कर नतिरे प्रहरीले पक्रन्छ'(भिडियो)

अष्ट्रेलियामा करको कस्तो व्यवस्था छ?
कर नतिरे के हुन्छ? Tax Scam बाट कसरी बच्ने?
ABN मा काम गर्दा बढी Tax तिर्नुपर्छ? कस्तो Tax Agent छान्ने? विद्यार्थीलाई Tax मा कुनै छुट छ?
विद्यार्थीले सबै अवस्थामा आएको बर्ष Tax Refund पाउछन? Aged Care, Nursing, Cleaning मा के कस्ता खर्चहरुलाई Tax Claim गर्न मिल्छ? कस्तो पढाईको खर्चलाई Tax Claim गर्न मिल्छ? कस्तो सस्थालाई दिएको Donation claim गर्न मिल्छ? यि र यस्ता थुप्रै Australian Tax का सम्बन्धमा Registered Tax Agent रमेश बिडारीसँग गरिएको कुराकानीहरु समेटिएको कुराकानी हेर्नुहोस तलको भिडियोमा ।

Leave a Reply