मेरियन सपिङ सेन्टरको माथिल्लो तलाबाट गाडी खसाएका बृद्दको मृत्यु

१२ जुलाई २०१९, एडिलेड- मेरियन सपिङ सेन्टरको माथिल्लो तलाबाट तल्लो तलामा गाडी खसाइ गम्भिर घाइते भएका वृद्दको उपचारका क्रममा २ हप्तापछी मृत्यु भएको छ । २८ जुनमा बिहान ९ बजे मेरियन सपिङ सेन्टरको माथिल्लो तलामा भएको कारपार्कबाट तल्लो तलामा गाडी खस्दा घाइते भएका उनको फ्लिन्डर मेडिकल सेन्टरमा उपचार भइरहेकोमा शुक्रवार उनको मृत्यु भएको बताइएको छ ।

मिचेल पार्कका ९० बर्षीय बृद्दको उपचारको क्रममा मृत्यु भएको हो । उनको गाडीले माथिल्लो तलाको बार भत्काउदै स्टर्ट रोडतिर खसेको थियो । 

Leave a Reply