अष्ट्रेलियामा नेपालीले गरे आत्महत्या

१२ जुलाई २०१९, सिड्नी- सिड्नीमा एक नेपालीले आत्महत्या गरेका छन । सिड्नीमा बस्ने झापाका स्वदेश सेढाईले आत्महत्या गरेको बुझिएको छ । आफ्नै एपारटमेन्टको वारड्रोभमा पासो लगाएर सेढाईले आत्महत्या गरेका हुन ।

For all kinds of visa solution, tax, immigration contact: Mates International Adelaide, SA

click here to go to Mate's Facebook page

उनको लास पोस्टमार्टमका लागी प्रहरीसँग रहेको छ । पोस्टमार्टमपछी उनको शरिर प्रहरीले फ्युनेरल डिपार्टमेन्टमा पठाउने बताइएको छ । उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।  

Advertisements

Leave a Reply