निर्वाचन समितिलाई एनआरएनएमा कति सदस्यले मतदान गरेपनि जानकारी छैन?

११ जुलाई २०१९, सिड्नी- गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालको निर्वाचन गराउन गठित समितिलाई जम्मा मतदाता संख्यासमेत जानकारी नहुँदा धेरै सदस्यहरु आश्चर्यचकित भएका छन ।निर्वाचन समितिले गतसाता भएको निर्वाचनबारे पत्रकारलाई जानकारी गराउन बिहिवार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा वास्तविक मतदाता संख्या नबताई ‘लगभग ११ हजार ६ सय’ भनिएको छ । यसैगरी कतिजनाले निर्वाचनमा सहयोग गरे भन्नेसमेत समितिले ‘एप्रोक्सिमेट’ मा जानकारी गराएको छ । 

Advertisements
Advertisements

Leave a Reply