घर किन्ने सोच्दै हुनुहुन्छ? अष्ट्रेलियाकै १० उत्कृष्ट मध्ये ४ सवहर्व एडिलेडमा

१६ अप्रिल २०१९, एडिलेड- एडिलेडमा घर किन्ने सोच्दै हुनुहुन्छ? अष्ट्रेलियाकै १० उत्कृष्टमध्ये ४ वटा सवहर्वहरु एडिलेडमा पर्छन ।

अष्ट्रेलियाको घर तथा जग्गा खोजी गरिने वेबसाइट “Property Outlook Report” ले एडिलेडका ४ सवहर्बहरुलाई अष्ट्रेलियाकै १० उत्कृष्ट सवहर्वमा राखेको छ । उनुसार क्राफर वेस्ट, स्टर्लिङ, एल्गेट र बेलेर एडिलेडका अष्ट्रेलियाभरमै सबैभन्दा बढी घर तथा जग्गा खोजिने सवहर्बहरु हुन् । यसअनुसार अष्ट्रेलियाका उत्कृष्टमध्ये लगभग आधा उत्कृष्ट सवहर्बहरु एडिलेडमा नै छन् ।

Leave a Reply