प्रत्यक्षतर्फ एमालेको बहुमत

११ डिसेम्बर २०१७, काठमान्डौ- देशैभर एमालेमय भैरहेको बेला प्रत्यक्ष तर्फमात्र हेर्ने हो भने नेकपा एमालेको बहुमत आउने देखिएको छ । हालसम्म एमालेले ७१ स्थानमा जितिसकेको छ भने १२ स्थानमा अग्रता रहेको छ । अग्रता रहेको सबै स्थानमा जित्ने हो भने एमालेको जम्मा ८३ स्थान पुग्ने देखिन्छ जुन प्रत्यक्षतर्फको बहुमत हो ।

यसैगरी मओबादीले  २८ स्थानमा जित हासिल गरिसकेको छ भने ७ स्थानमा उसको अग्रता रहेको छ ।

माओबादीलाइ पछ्याउँदै गरेको नेपाली काङ्ग्रेसले भने हालसम्म १७ स्थानमा जितेको छ भने ४ ठाउँमा अग्रता रहेको छ । 

Advertisements

Leave a Reply