एडिलेडमा शुभकार्यका लागी पुरोहित चाहियो? तलका नम्बरमा सम्पर्क गर्नुहोस

१४ अक्टोवर २०१७, एडिलेड- प्रवासमा नेपालीहरुको बसोवास बढेसँगै हिन्दु धर्मअनुसार बिभिन्न पुजाआजा एवं कर्मकाण्डहरु गर्नुपर्ने हुन्छ । यसरी कर्मकाण्डहरु गर्नका लागी पुरोहितको आवश्यकता पर्छ । यही आवश्यकता को महशुस गर्दै एडिलेडमा सक्रिय सामुदायीक संस्था ‘एडिलेड नेपाल’ले केही पुरोहित र तिनका सम्पर्क नम्वरहरुको खोजी गरेको छ । संस्थाको खोजीअनुसार एडिलेडमा रहेका नेपाली पुरोहितहरुको नाम तथा सम्पर्क नम्वर निम्न रहेको छ;


१. देवी चरण ढुङ्गेल- 0470 499 984
२. दिनेश अधिकारी- 0411 297 827
३. डिल्लीराम अधिकारी- 0432 475 664
४. शान्तिराम ढकाल- 0401 818 221
५. गंगा राम भट्टराई- 08 7480 2293
६. सोम भट्टराई- 0403 491 208
७. छबीलाल दवाडी- 0401 642 594
८. उद्दभ खतिवडा – 0426 664 530

Leave a Reply