यौन दुर्- व्यावहारका कारण केयर वर्कर जेल चलान

Christina Sethi२८ अक्टोवर २०१५, युके- बृद्द आवाशमा बस्ने तीनजना बृद्द-बृद्दालाई यौन शोषण गरेको अभियोगमा संयुक्त अधिराज्यमा एक महिलालाई १५ बर्षको जेल सजाय सुनाईएको छ । उनले एकजना ‘डिमेन्सिया’ र एकजना क्यान्सर लागेको महिलालाई यौन शोषण गर्दैगरेको भिडियो बनाएर अाफ्नो ‘ब्यायफ्रेण्ड’ सग सेयर गरेको बताईएको छ ।

गत अगष्टमा ‘Plymouth Crown Court’ ले यौन शोषण सम्बन्धि ५ अपराध गरेको ठहर गर्दै  १० बर्षको सजाय सुनाएको थियो ।

हाल एकजना ‘रोबर्ट बकल्याण्ड’ नामका वकिलको सजाय कम भएको अपिलमा सहमति जनाउदै  ‘कोर्ट अफ अपिल’ ले थप पाच बर्षको सजाय थप गरेको हो ।

Leave a Reply